काठमाडौँ । सडक विभागले सडक पूर्वाधार विकाससँगै वातावरणीय सन्तुलन र हरित प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको छ। विश्व वातावरण दिवसको अवसरमा काठमाडौँमा वृक्षारोपण कार्यक्रममा विभागका महानिर्देशक डा. विजय जैसीले...