ला लिगामा गेटाफे र रायो भायकानोलाई सफलता
सोमबार, १४ माघ २०८१, ०२ : ०७
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा गेटाफे र रायो भायकानो विजयी भएका छन् । आइतबार राती भएको खेलमा रायो भायकानोले गिरोनालाई २-१ ले हराउँदा गेटाफेले रियाल सोसिडाडलाई ३-० ले हरायो ।
जितपछि रायो भायकानो अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ । नवौं स्थानको रियाल सोसिडाडलाई हराएसँगै गेटाफेले हालसम्मको ऋणात्मकतामा सुधार गरेको छ ।
यस्तै, आइतबार राती नै भएको अर्को खेलमा एथ्लेटिक क्लब र लेगानेसले गोलरहित बरारबरी खेल्दै अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण