मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

इसेवा नेपालको सेवा अवरुद्ध

सोमबार, १४ माघ २०८१, २२ : ५६
सोमबार, १४ माघ २०८१

काठमाडौँ । सोमबार इसेवा नेपालको सेवा अवरुद्ध भएको छ । प्राविधिक कठिनाइहरुका कारण सेवा अवरुद्ध भएको इसेवा नेपालले एक सूचनामार्फत जानकारी दिएको छ ।

सूचनामा भनिएको छ - ‘प्राविधिक कठिनाइहरुको कारण इसेवाका सेवाहरु केही समयका लागि अस्थायी रुपमा अवरुद्ध भएको सूचनामार्फत जानकारी गराउँदछौ । हाम्रो प्राविधिक टोली चाँडोभन्दा चाँडो यसको समाधान गर्न सक्रिय रुपमा लागिपरेको छ ।’

इसेवाले यसबाट पर्न जाने असुविधाका लागि क्षमायाचना समेत गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप