ला लिगामा बार्सिलोनाको सहज जित
सोमबार, २१ माघ २०८१, ०२ : ००
काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोनाले सहज जित निकालेको छ । आइतबार राती भएको खेलमा बार्सिलोनाले डेपोर्टिभो अलाभेसलाई १-० ले हराएको हो ।
घरेलु मैदानमा बार्सिलोनालाई जिताउन लेवान्डोस्कीले गरेको गोल नै निर्णायक बन्यो । उनले दोस्रो हाफपछि ६१ औं मिनेटमा गोल गरेका हुन् ।
यो जितपछि पनि तेस्रो स्थान मै रहेको बार्सिलोनाको ४५ अंक भएको छ । समान खेलबाट शीर्ष स्थानको रियाल मड्रिडको ४९ अंक छ भने दोस्रो स्थानको एटलेटिको मड्रिडको ४८ अंक छ ।
ला लिगा मै भ्यालेन्सियाले सेल्टा भिगोलाई २-१ ले हराउँदा ओसासुनाले रियाल सोडिडाडलाई २-१ ले नै पाखा लगायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण