मन्त्रिपरिषद् बैठक
मन्त्रिपरिषद् बैठक : अध्यादेशका नियमावली पारित
सोमबार, २१ माघ २०८१, २१ : १९
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले अध्यादेशको कार्यसम्पादन नियमावली पारित गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेशका लागि बनेका विभिन्न कार्यसम्पादन नियमावली पास गरेको एक मन्त्रीले जानकारी दिए ।
‘अध्यादेश कार्यान्वयनका लागि नियमावलीहरू पारित भएका छन् । त्यसबाहेक दैनिक कार्यसम्पादनका केही निर्णय भएका छन्’, ती मन्त्रीको भनाइ छ ।
सरकारले विभिन्न २९ वटा कानुन संशोधन गर्न ६ वटा अध्यादेश ल्याएको थियो । ती अध्यादेशहरू संसदमा पेस भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
-
जलबिरेमा पनि खस्यो पहिरो, मुग्लिन–नारायणगढ सडक पूर्णरूपमा बन्द
-
माझीटार बस्ती जोगाउन तटबन्ध निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण