ला लिगामा गेटाफेले गिरोनालाई हरायो
शनिबार, ०३ फागुन २०८१, ०६ : ०५
काठमाडौं । स्पेनिस ला लिगामा गेटाफेले गिरोनालाई हराएको छ । शुक्रबार राती भएको खेलमा गेटाफेले गिरोनालाई घरेलु मैदान मै २-१ ले हराएको हो । गेटाफेलाई जिताउन क्रिस्टेन्टस उशे र बोर्जा मेयोरलले एक-एक गोल गरे । गिरोनाका यंगेल हरेराले एक गोल फर्काए ।
यो हारले आठौं स्थानको गिरोनाले गोल अन्तरमा थप नोक्सानी व्यहोर्न पुगेको छ । उसको गोल अन्तर माइनस ३ हुन पुगेको छ । ११ औं स्थानमा रहेको गेटाफेको भने गोल अन्तरमा सुधार आएको छ । अंक तालिकामा गिरोनाको ३१ अंक हुँदा गेटाफेको ३० अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण