ला लिगामा सेभिया र मलोर्काले अंक बाँडे
मङ्गलबार, १३ फागुन २०८१, ०४ : २७
काठमाडौं । स्पेनिस ला लिगामा सेभिया र मलोर्काले बराबरी खेल्दै अंक बाँडेका छन् । सोमबार राती भएको खेलमा सेभिया र मलोर्काले १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।
सेभियाका लागि घरेलु मैदानमा किके सालसले गोल गरे । निर्धारित ९० मिनेट सकिएपछि मलोर्काका रक्षक मार्टिन भाल्टेंजले जवाफी गोल फर्काए । यो बराबरीपछि म मलोर्का अंक तालिकाको आठौं स्थानमा पुगेको छ भने सेभिया ११ औं स्थानमा छ ।
शीर्ष स्थानको बार्सिलोनाको ५४ अंक हुँदा दोस्रो स्थानको रियाल मड्रिडको समान २५ खेलबाट ५४ अंक छ । तेस्रो स्थानमा रहेको एटलेटिको मड्रिडको ५३ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण