बैंकिङ्ग कसुर मुद्दामा फरार युवती पक्राउ
बिहीबार, १५ फागुन २०८१, २२ : ५३
काठमाडौँ । बैंकिङ्ग कसुर मुद्दामा फरार एक जना युवतीलाई प्रहरीले काठमाडौँको टंगालबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका घर भएर काठमाडौँको नयाँ बजार बस्ने शान्ति श्रेष्ठ छिन् ।
३४ बर्सिया श्रेष्ठलाई पक्राउ गरेर कानुनी कारबाहीका लागी प्रहरी वृत्त महाराजगन्जमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण