काठमाडौँ । ललितपुरको इमाडोलस्थित गल्लीमा एक्लै हिँडिरहेकी युवतीलाई एक जना पुरुषले गोप्य अङ्ग प्रदर्शन गरेको घटनामा प्रहरीले अनुसन्धान थालेको छ । आइतबार साँझ साढे ६ बजेतिर पीडित युवतीले ती पुरुषको भिडियो...