च्याम्पियन्स लिग : नकआउट प्लेअफको पहिलो लेगमा बार्सिलोना र लिभरपुललाई सफलता
बिहीबार, २२ फागुन २०८१, ०५ : ४२
काठमाडौं । स्पेनिस क्लब बार्सिलोना र इंग्लिश क्लब लिभरपुल च्याम्पियन्स लिग नकआउट चरण प्लेअफ पहिलो लेगमा विजयी भएका छन् ।
बुधबार राती भएका खेलमा बार्सिलोनाले पोर्चुगलको बेनिफिका र लिभरपुलले फ्रान्सको पेरिस सेन्ट जर्मेन पीएसजीलाई समान १-० गोल अन्तरले हराए । पल कुरबासीले २२ औं मिनेटमा रातो कार्ड पाएपछि अवे मैदानमा दबाब झेलेको बार्सिलोनालाई जिताउन राफिन्हाले निर्णायक गोल गरे ।
उता, लिभरपुललाई जिताउन हार्भे इलियटले गरेको गोल नै निर्णायक बन्यो । यी दोस्रो लेग आगामी मंगलबार लिभरपुल र बार्सिलोनाको घरेलु मैदानमा हुने तालिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण