मन्त्रिपरिषद् बैठक
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, आईजीपी नियुक्त गरिँदै
सोमबार, ०४ चैत २०८१, १८ : १३
काठमाडौँ । प्रधानमन्त्रीको निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ । ४ बजे बस्ने भनिए पनि बैठक साढे ५ मा सुरु भएको हो । मन्त्रिपरिषद्ले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गर्नेछ ।
आईजीपी बसन्त कुँवर सोमबारबाट अवकाशमा गएका छन् । उनको अवकाशसँगै २०५२ भदौ १९ मा प्रहरी सेवामा प्रवेश गरेका दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ आईजीपी हुने प्रतिस्पर्धामा छन् । उनीहरूमध्ये एक जनालाई मन्त्रिपरिषद्ले आईजीपी नियुक्त गर्नेछ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सीइओ नियुक्तीबारे पनि मन्त्रीपरिषद्मा छलफल हुने प्रधानमन्त्रीको कार्यालयका एक जना उच्च अधिकृतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिमा प्रश्न– ५ बजेसम्म अन्तर्वार्ताको समय थियो, ३ बजे नै नियुक्ति कसरी भयो ?
-
आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
-
यूएनएफपिएका नवनियुक्त प्रतिनिधिले बुझाए ओहोदाको प्रमाणपत्र
-
नेपालको स्वास्थ्य बीमा पूर्ण रूपमा असफल भयो : सांसद तामाङ
-
उत्तर कोरियाली आणविक परीक्षण अध्ययन गरेका अमेरिकी वैज्ञानिक चीनमा जासुसीको आरोपमा थुनामा
-
बीमाको ५१ प्रतिशत पहुँचको तथ्याङ्कमा कांग्रेस सांसद केरुङको आशंका : वास्तविक दायरा २५ प्रतिशत मात्रै !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण