मन्त्रिपरिषद् बैठक
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणको कार्यकारी निर्देशकमा भट्ट नियुक्त
सोमबार, ०४ चैत २०८१, २१ : ३६
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी निर्देशकमा दिनेश भट्ट नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो ।
बैतडी स्थायी ठेगाना भएका भट्टको नाम पहिलो नम्बरमा सिफारिस भएको थियो । उनी नेपाली कांग्रेसको भ्रातृसंगठन तरुण दलका नेता हुन् । उनलाई गृहमन्त्री रमेश लेखक र कांग्रेस सभापति शेरबहादुर देउवाको जोडबलमा नियुक्त गरिएको हो । यसअघि अनिल पोखरेल कार्यकारी निर्देशक थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिमा प्रश्न– ५ बजेसम्म अन्तर्वार्ताको समय थियो, ३ बजे नै नियुक्ति कसरी भयो ?
-
आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
-
यूएनएफपिएका नवनियुक्त प्रतिनिधिले बुझाए ओहोदाको प्रमाणपत्र
-
नेपालको स्वास्थ्य बीमा पूर्ण रूपमा असफल भयो : सांसद तामाङ
-
उत्तर कोरियाली आणविक परीक्षण अध्ययन गरेका अमेरिकी वैज्ञानिक चीनमा जासुसीको आरोपमा थुनामा
-
बीमाको ५१ प्रतिशत पहुँचको तथ्याङ्कमा कांग्रेस सांसद केरुङको आशंका : वास्तविक दायरा २५ प्रतिशत मात्रै !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण