चन्द्रागिरिको सामुदायिक बनमा लागेको डढेलो नियन्त्रण लिने प्रयास (तस्बिरहरू)
शुक्रबार, ०८ चैत २०८१, १६ : ४१
काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नम्बर–१ स्थित केउरानी सामुदायिक बनमा लागेको भीषण डढेलो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । शुक्रवार बिहानदेखि सुरु भएको डढेलो नियन्त्रणमा लिने प्रयास भइरहेको हो ।
_sXOw0qruXa.jpg)
डढेलो नियन्त्रणमा लिन प्रहरी प्रभाग बलम्बुका इन्स्पेक्टर उपेन्द्र प्रसाद आचार्य, सेनाको युद्धकवच गण सितापाईलाबाट खटिएको टोली र सशस्त्र प्रहरीको टोली बनक्षेत्रमा खटिएका छन् ।
६ स्थानबाट सुरु भएको डढेलो ४ ठाउँमा निभाए पनि दुई ठाउँमा नियन्त्रणमा लिन कठिन भएको प्रहरीले जनाएका छन् ।
_c4KuNMDbeq.jpg)
_LGQHRmdM34.jpg)
_KQgsyVz9HR.jpg)
_ECgfJmUYqe.jpg)
_LCjTyzFTUu.jpg)
_zpGphQJVOt.jpg)
_vATmDLdm0o.jpg)
_7qGuAsuYkn.jpg)
_c3yNgUokLT.jpg)
_stz4jCMO1r.jpg)
_6MknbfBI79.jpg)
_z4LAplnkwo.jpg)
_biVrQJ8uFE.jpg)
_eVXhlZxM45.jpg)
_KAXK5v7uJV.jpg)
_6zQqWFSd2N.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण