कलङ्कीमा दुई समूहबिच झडप, एक जनाको मृत्यु
सोमबार, ११ चैत २०८१, २२ : १७
काठमाडौँ । काठमाडौँको कलंकीस्थित एलआरई स्कुल नजिकै दुई समूहबिच झडप भएको छ । झडपमा परेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए । मृतकको पहिचान भएको छैन् ।
पुरानो विषयमा विवाद हुँदा झडप भएको बताइएको छ । झडपमा परेर ३ जना घाइते भएका छन् । प्रहरी वृत्त कालिमाटी, जिल्ला प्रहरी परिसर काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृतहरु घटनास्थलमा पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण