फोटोफिचर
शनिबार यस्तो देखियो रणमैदान बनेको तीनकुने र कोटेश्वर क्षेत्र
शनिबार, १६ चैत २०८१, १५ : १८

काठमाडौँ । शुक्रवार राजधानीको तीनकुने र कोटेश्वर क्षेत्र पूर्वराजाका समर्थकहरूको प्रदर्शनका कारण रणमैदान बन्न पुग्यो । सो घटना एक पत्रकारसहित २ जनाले ज्यान गुमाए । दर्जनौँ घाइते भए ।
निजी, सार्वजनिक भवन, पार्टी कार्यालय र बिजनेस कम्प्लेसहरुमा तोडफोड, आगजनी र लुटपाट गरियो । शनिवार उक्त क्षेत्र सामान्य बनेको छ ।
हेर्नुहोस् तस्बिरहरू :