मुम्बई पुलिसका डीसीपीको कार दुर्घटनामा मृत्यु
शनिबार, १६ चैत २०८१, १९ : ३१
मुम्बई । मुम्बई पोर्ट जोनका पुलिस उपायुक्त (डीसीपी) सुधाकर पठारे र अर्का एक व्यक्तिको शनिबार दिउँसो तेलंगानाको नगरकुर्नूलमा सडक दुर्घटनामा मृत्यु भएको छ।
२०१० ब्याचका भारतीय प्रहरी सेवाका अधिकृत पठारे र अर्का मृतक टोयोटा इनोभामा यात्रा गर्दै थिए, उनीहरू चढेको गाडी बससँग ठोक्किएको समाचारहरूमा जनाइएको छ । पठारे मध्य क्यारियर प्रशिक्षण कार्यक्रममा भाग लिन हैदराबादमा थिए । उनी मन्दिर दर्शनका लागि श्रीशैलम (नंदयाल जिल्ला) जाँदै गर्दा दुर्घटना परेका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । दुर्घटनामा घाइते भएका उनलाई नजिकैको अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।
उक्त घटनाबारे मुम्बई पुलिसले पनि विज्ञप्ति निकालेर जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण