हिरासतमा रहेकी अमेरिकी महिला तालिबानद्वारा रिहा
आइतबार, १७ चैत २०८१, १० : ३५
काबुल । दुई महिनाअघि अफगानिस्तानमा हिरासतमा लिइएकी अमेरिकी महिला नागरिक फेय हललाई तालिबानले रिहा गरेको छ। अफगानिस्तानका लागि पूर्वअमेरिकी विशेष दूत जाल्मे खलिलजादले यसको पुष्टि गरेका हुन्।
जाल्मे खलिलजादले रिहा भएपछि सामाजिक सञ्जाल प्लेटफर्म एक्समा फेय हलको भिडियो पोस्ट गरेका छन्। यसमा फेय हलले डोनाल्ड ट्रम्पलाई धन्यवाद दिइरहेकी छिन्। जाल्मे खलिलजादले फेय हलको रिहाइको लागि अफगानिस्तान र संयुक्त राज्य अमेरिकाबिच मध्यस्थता गरेकोमा कतारलाई धन्यवाद दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण