बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पाकिस्तानद्वारा तालिबान विरुद्धको अपरेसन अस्थायी रूपमा स्थगित

इस्लामवाद । पाकिस्तानले अफगानिस्तानका तालिबान विरुद्धको अपरेसन अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको छ । बुधवार पाकिस्तानले तालिबान विरुद्धको ‘अपरेसन गजब–लिल–हक’ अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको हो । पाकिस्तानका सूचना...