रियाल हार्दा बार्सिलोना बराबरीमा रोकियो
आइतबार, २४ चैत २०८१, ०५ : २६
काठमाडौं । स्पेनिस ला लिगामा उपाधि दावेदार बार्सिलोना बराबरीमा रोकिएको छ । शनिबार राती बार्सिलोनालाई घरेलु मैदानमा रियाल बेटिसले १-१ को बराबरीमा रोकेर अंक खोस्यो । रियालका लागि ७ औं मिनेटमा गाभीले गोल गरे ।
१७ औं मिनेटमा रियाल बेटिसका नतनले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि दुबै टोलीबाट गोल हुन सकेन । यो बराबरीले बार्सिलोनालाई दुई अंक घाटा लागेको छ । बार्सिलोनाको ३० खेलबाट ६७ अंक भएको छ ।
शनिबार राती घरेलु मैदानमा भ्यालेन्सियासँग हारेको रियाल मड्रिडको भने ६३ अंक छ । तेस्रो स्थानमा रहेको एटलेटिको मड्रिडको २९ खेलबाट ५७ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण