फोटो
१२ दिन बित्दा पनि पूरा भएन शिक्षकको माग, तस्बिरहरू
आइतबार, ३१ चैत २०८१, १४ : ०३
काठमाडौँ । यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षकहरू आन्दोलित बनेको १२ दिन पुगेको छ । तर, उनीहरूको मागको हालसम्म सुनुवाइ हुन सकेको छैन । यस्तै सहमति जुटाउने प्रयासस्वरुप पटक पटक वार्तासमेत भए पनि निकास निस्कन सकेको छैन ।
माग पूरा गर्न दबाब दिने उद्देश्यले देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरूले काठमाडौँमा सडक प्रदर्शन गर्दै आएका हुन् ।
यसैबिच संसदीय समितिले आन्दोलनरत शिक्षकहरूको विषय विधेयकको विषयवस्तु भएको र छलफल सकारात्मक रहेकाले आन्दोलनका कार्यक्रमबारे पुनर्विचार गर्न आग्रह गरेको छ ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण