एलिनाको नयाँ गीत ‘तिम्रो व्याइफ्रेन्ड खोइ’
सोमबार, ०८ वैशाख २०८२, १६ : ३६
काठमाडौं । गायिका एलिना चौहानको स्वर रहेको नयाँ गीत गीत ‘तिम्रो व्याइफ्रेन्ड खोइ’ सार्वजनिक गरिएको छ ।
ऋषिमणी आचार्यको शब्द, आकाश मगरको संगीत र एरेञ्ज गीत छ ।
डान्सिङ शैलीको गीतको भिडियोमा मिस पवी, संजना गुरुङ, ऋषिमणि आचार्य, विनायक पन्त लगायतको अभिनय छ । भिडियो निर्देशक आयुष विसीले गरेका हुन् ।
संजय विश्वकर्मा (खेमजन)को कोरियोग्राफी, दीपक गिरीको छायांकन र बन्दे प्रसादको गीतमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण