गिलको ९० रनको योगदान, कोलकातालाई गुजरातले दियो १९९ रनको लक्ष्य
सोमबार, ०८ वैशाख २०८२, २१ : ३६
काठमाडौँ । जारी आईपीएलको ३९ औं खेलमा गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सलाई १९९ रनको लक्ष्य दिएको छ ।
इडेन गार्डेन स्टेडियममा कोलकोताले बलिङ गर्ने निर्णय गरेको थियो । निर्धारित पूरा ओभरमा गुजरातले ३ विकेट गुमाउँदै १९८ रन बनायो । उसका लागि शुभमन गिलले ९० र साई सुदर्शनले ५२ रन बनाए । कोलकाताका लागि वैभव अरोरा, हर्षित राना र आन्द्रे रसेलले १–१ विकेट लिए ।
गुजरातबाट जोस बटलरले ४१ रन र शाहरुख खानले ११ रन बनाएर नटआउट रहे । राहुत तेवतिया भने आज शून्यमै आउट भए । १९ औं ओभरमा गुजरातले तेस्रो विकेट गुमाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण