फोटोफिचर
एमालेको ‘युथ सेलिब्रेशन’ कार्यक्रम : तस्बिरमा हेर्नुहोस् नेतादेखि युवाहरूको नाच
बिहीबार, ११ वैशाख २०८२, १७ : १९

काठमाडौँ । सत्तारूढ नेकपा एमालेले पार्टी स्थापना दिवस र लोकतन्त्र दिवसको अवसरमा आयोजना गरिरहेको ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रम सम्पन्न भएको छ । लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको अवसरमा एमालेले विशेष कार्यक्रम गरेको ।
भृकुटीमण्डपमा आयोजना भएको एक दिने कार्यक्रममा एमालेले ४० वर्षमुनिका युवाहरू सहभागी हुन अपिल गरेको थियो । कार्यक्रममा सहभागी नेता कार्यकर्ताहरूले नाचगान समेत गरेका थिए ।
हेरौँ तस्बिरहरू :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेट गालामा डेब्यू गर्दैछन् दिलजित दोसांझ
-
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
-
९० को दशकसम्म नेतृत्व नछाड्ने ओली र प्रचण्डको सङ्केत
-
मेस्सी र स्वारेजको गोलसँगै इन्टर मियामीको सजिलो जित
-
को हुन् वारेन बफेटको अर्बौको साम्राज्य सम्हाल्ने ग्रेग एबेल ?
-
गीतकार अधिकारी 'इसा अन्तर्राष्ट्रिय अवार्ड'को टप २० मा छनौट