बार्सिलोना रियाल भन्दा ७ अंक अघि
आइतबार, २१ वैशाख २०८२, ०५ : ०८
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा उपाधि नजिक पुगेको बार्सिलोनाले रियाल मड्रिडसँग ७ अंकको दुरी कायम गरेको छ । आफ्नौं ३४ औं खेलमा रियाल भालाडोलिडलाई २-१ ले हराउँदै ७ अंकको दुृरी कायम गरेको हो ।
घरेलु टोली भालाडोलिडलाई इभाँ सान्चेजले अग्रता दिलाएकामा त्यसलाई कायम गर्न सकेन । बार्सिलोनाका लागि राफिन्हा र फर्मिन लोपेजले गोल गरे । यो जितसँग बार्सिृलोनाको ३४ खेलबाट ७९ अंक भएको छ । दोस्रो स्थानमा रहेको रियाल मड्रिडको ७२ अंक छ । एटलेटिको मड्रिड ६७ अंकका साथ तेस्रो स्थानमा छ ।
शनिबारको खेलमा डेपोर्टिभो अलाभेससँग गोलरहित बराबरी खेलेर एटलेटिकोले अंक बाँड्यो । भियारियालले ओसासुनालाई ४-२ ले हराउँदा भ्यालेन्सियाले लस पल्मसलाई ३-२ ले पाखा लगायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण