आँप टिप्न जाँदा रूखको हाँगाे भाँचिएर बालिकाको मृत्यु
शुक्रबार, ०२ जेठ २०८२, १९ : ३४
काठमाडाैँ । हावाहुरीको कारण झरेको आँप टिप्न जाँदा कपिलवस्तुमा एकजना बालिकाको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका ८ मैनिहवा घर भएकी १४ वर्षीया सुकना केवटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी मोहनमणी अधिकारीले रातोपाटीलाई बताए ।
घरनजिकै बगैंचामा आँप टिप्न लाग्दा रुखको हाँगो भाँचिएर उनको मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण