एमालेको र्याली धमाधम भृकुटीमण्डप केन्द्रित हुँदै (तस्बिरहरू)
काठमाडौँ । नेकपा एमालेले आयोजना गरेको गणतन्त्र उत्सवका लागि विभिन्न ठाउँबाट झाँकीसहितको र्याली कार्यक्रमस्थल भृकुटीमण्डप पुगिरहेको छ।
गणतन्त्र उत्सव र्याली पद्मकन्या क्याम्पस, बागबजार अगाडिबाट, अनामनगरसहित विभिन्न स्थानबाट आ–आफ्नो भेसभुसा,सांस्कृतिक झाकी र्यालीसहित प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा पुगेका हुन् ।
भृकुटीमण्डपबाट बृहत् र्याली रत्नपार्कमा पुगेर सम्बोधनसहित समापन हुने कार्यक्रम रहको छ ।
‘गणतन्त्र उत्सवका र्यालीका लागि भेला भइरहेका छौँ, गणतन्त्र स्थापना दिवसका अवसरमा पहिलो पटक उत्सवका रूपमा मनाउन लागिएको हो’, नेकपा एमाले का प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले भने, ‘सुरुमा र्याली सुरु भएर भृकुटीमण्डपमा भेला हुन्छौ, वृहत् र्यालीसहित रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर गणतन्त्र सम्बोधन हुनेछ ।’
एमालेले गणतन्त्रका पक्षहरू शक्तिहरूलाई पनि गणतन्त्र उत्सवमा सहभागी हुने अपिल गरेको थियो । गणतन्त्र उत्सवको र्यालीमा नारा गणतन्त्रको पक्षमा नारा लगाइएको छ ।
_MU1tM1fMSp.jpg)
_QqEmfosGEx.jpg)
_MWrk6irjHI.jpg)
_M5KWxzreYx.jpg)
_ywV6RhfO0P.jpg)
_JTzRg4C7bb.jpg)
_dJoKNgPpQ6.jpg)
_32a5fOOWxs.jpg)
_NOxbXOXlvk.jpg)
_IJTgouev93.jpg)
_jlKDhd0qF3.jpg)
_W9Tp9avA9w.jpg)
_72RjjCvxdf.jpg)
_yaKY8ToSZ1.jpg)
_6MFBLCYO5A.jpg)
_pNJoAPZSQc.jpg)
_t1rsws41ZJ.jpg)
_ZszbxiI2Kv.jpg)
_b7ALwAJGbC.jpg)
_vOxKmsTSRT.jpg)
_M3nFAx5pvO.jpg)
_lg4K29f3LH.jpg)
_zLXYtz3iMF.jpg)
_gnE9ZYcUyZ.jpg)
_jFkYnvCvWC.jpg)
_CK0hkLkuhO.jpg)
_1MB5qg5Ho0.jpg)
_VXvOmc5R1z.jpg)
_HYcjmSVjYX.jpg)
_mirGDKExaY.jpg)
_psYpoqIvT4.jpg)
_h2zX1fKnGG.jpg)
_U44eVbW66p.jpg)
_Wox8GlNWfG.jpg)
_tq2WJLBAm2.jpg)
_9lFBsYzEKS.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण