सोमबार, २६ जेठ २०८२
ताजा लोकप्रिय
संसद् बैठक

प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित

सोमबार, २६ जेठ २०८२, १५ : ३७
सोमबार, २६ जेठ २०८२

काठमाडौँ । विपक्षीको अवरोधका कारण प्रतिनिधिसभाको बैठक  आधा घण्टाका लागि स्थगित भएको छ ।

संसद भवन नयाँ बानेश्वरमा सोमबार दिउँसो साढे ३ बजेदेखि बैठक सुरु हुनासाथ विपक्षी दलले उठेर विरोध सुरु गरेसँगै सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि स्थगित गरेका हुन् । 

भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन हुनुपर्ने र गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने मागसहित विपक्षीले संसद अवरुद्ध गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप