अपडेट
५ बजेसम्म अनेरास्ववियुको निर्वाचनमा ९०५ मत खस्यो
बिहीबार, २९ जेठ २०८२, १७ : ११
सारांश
- अनेरास्ववियुको २४ औँ महाधिवेशनमा बेलुका ५ बजेसम्म ९०५ मत खसेको छ। मतदानको समय थपिएर बेलुका ७ बजेसम्म पुर्याइएको छ।
- महाधिवेशनमा १५ सय ५१ मतदाता रहेका छन् र यो जेठ २५ गतेदेखि कीर्तिपुरमा चलिरहेको छ।
- अध्यक्ष पदका लागि सुजन कडरिया र प्रकाश पौडेल प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको २४ औँ महाधिवेशन अन्तर्गत जारी मतदानमा ९०५ मत खसेको छ । चार बजेसम्मको मतदान समय बढाएर बेलुका ७ बजेसम्म थपेसँगै साँझ ५ बजेसम्म उक्त सङ्ख्यामा मत खसेको हो ।
महाधिवेशनमा १५ सय ५१ मतदाता रहेका छन् । महाधिवेशन जेठ २५ गतेदेखि काठमाडौँको कीर्तिपुरमा जारी छ ।
अनेरास्ववियुको अध्यक्ष पदमा सुजन कडरिया र प्रकाश पौडेल प्यानल बनाएर मैदानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण