सांसद बजगाईंको आरोप : भौतिकमन्त्रीलाई भूगोलको ज्ञान छैन
आइतबार, ०१ असार २०८२, १८ : ०६
काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले भौतिक पूर्वाधार तथा यातायात मन्त्री नेपालको भूगोल नबुझेको मन्त्री भएको आरोप लगाएका छन् ।
संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै बजगाईंले आफूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई नेपालको भूगोल बुझेको व्यक्तिका रूपमा लिए पनि बजेटमा त्यस्तो नपाएको जिकिर गरेका हुन् ।
उनले भने, ‘अवरोध कायम रहन्छ भन्ने सङ्केत पाएका छौँ । बजेटको सवालमा भौतिक पूर्वाधारमन्त्रीज्यूको अध्ययन, नेपालका भूगोल कस्तो छ देश, त्यो कतै ज्ञान छैन की जस्तो लाग्यो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण