राजनीति
सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
सोमबार, ०९ असार २०८२, १२ : ३६
सारांश
- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असार १५ गतेका लागि बोलाइएको थियो, तर बैठक असार १६ गतेका लागि सारिएको छ।
- पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति मार्फत बैठक सरेको जानकारी गराएका छन्।
- बैठक अब असार १६ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।
काठमाडौँ । नेपाली कांग्रेसको पूर्वा निर्धारित केन्द्रीय कार्यसमिति बैठक सरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति निकाल्दै असार १५ गतेका लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक असार १६ गतेका लागि सारिएको जानकारी दिएका छन् ।
विज्ञप्ति अनुसार बैठक असार १६ गते दिउँसो एक बजे केन्द्रीय कार्यालयमा बस्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण