११ महिनामा ६१ करोड रुपैयाँको मरिच आयात
सोमबार, ०९ असार २०८२, १८ : ३१
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म (११ महिना) मा ६१ करोड बराबरको मरिच आयात भएको छ ।भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार ६१ करोड १२ लाख ५४ हजार रुपैयाँको मरिच आयात भएको छ ।
यसमध्ये ५२ करोड ५७ लाख ७२ हजार रुपैयाँको कालो मरिच र ८ करोड ५४ लाख ८२ हजार रुपैयाँको सेतो मरिच आयात भएको छ ।सो परिमाणमा मरिच आयात हुँदा २३ करोड ४१ लाख ४१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको विभागले जनाएको छ ।
सेतो मरिच भियतनाम, भारत, इन्डोनेसिया कतारबाट आयात भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण