फोटोफिचर
बागदरबारमा विपद् व्यवस्थापन सम्बन्धी उपकरणहरूको डेमो प्रदर्शन (तस्बिरहरू)
बुधबार, ११ असार २०८२, १४ : १०
सारांश
- काठमाडौं महानगर प्रहरी बलले विपद् व्यवस्थापन सम्बन्धी उपकरणहरूको डेमो प्रदर्शन गरेको छ।
- उक्त प्रदर्शनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको सहभागिता रहेको थियो।
- प्रदर्शन काठमाडौंको सुन्धारास्थित बागदरबारमा बुधबार सम्पन्न भएको हो।
काठमाडौँ । काठमाडौँस्थित महानगर प्रहरी बलको कार्यालय परिसरमा विपद् व्यवस्थापन सम्बन्धी उपकरणहरूको संयुक्त डेमो प्रदर्शन गरिएको छ ।
बुधबार काठमाडौँ महानगर प्रहरी बल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले काठमाडौँको सुन्धारास्थित बागदरबारमा डेमो प्रदर्शन गरेका हुन् ।
हेर्नुहोस् तस्बिरहरू
_1y5m7XR0r7.jpg)
_kE7UvRiBjX.jpg)
_ORowlTmjNq.jpg)
_Ggx9aMA9j7.jpg)
_PNaQ7LZPo1.jpg)
_72e7fz6Dw8.jpg)
_TfS9ITmkRY.jpg)
_Zq0BgrigQt.jpg)
_h2ogxPKcLn.jpg)
_YKMBFVeSxv.jpg)
_ymVOssLi75.jpg)
_JYs0n4Zg2G.jpg)
_ACOeBpfaXf.jpg)
_yaY7LiVEpr.jpg)
_rIOsZujJJG.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण