अदालत
माधव नेपालका तर्फबाट शम्भु थापाको बहस सुरु
बुधबार, ११ असार २०८२, १७ : ४२
सारांश
- वरिष्ठ अधिवक्ता शम्भु थापाले पतञ्जली जग्गा खरिद प्रकरणमा माधव नेपालको तर्फबाट बहस सुरु गरे।
- विशेष अदालतमा थापाले नेपालको प्रतिनिधित्व गर्दै थुनछेक बहस थालेका हुन्।
- अख्तियारका अधिवक्ता सुशील पन्त र सरकारी वकिल सागर बस्यालले यसअघि बहस गरेका थिए।
काठमाडौँ । पतञ्जली जग्गा खरिद प्रकरणमा माधव नेपालका तर्फका वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस सुरु गरेका छन् । बुधबार विशेष अदालतमा नेपालका तर्फबाट कानुन व्यवसायी थापाले थुनछेक बहस थालेका हुन् ।
थापाअघि अख्तियारले नियुक्त गरेका अधिवक्ता सुशील पन्त, सरकारी वकिल सागर बस्याल लगायतले बहस गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण