अपडेट
प्रमुख तीन दलका मुख्य सचेतकसँग छलफल गर्दै सभामुख
शनिबार, १४ असार २०८२, ०८ : २२
सारांश
- सभामुख देवराज घिमिरेले आज बिहान साढे १० बजे प्रमुख तीन दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दैछन्।
- नयाँ बानेश्वरस्थित संसद् भवनमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका मुख्य सचेतकहरूलाई बोलाइएको छ।
- सभामुखले रास्वपाका प्रमुख सचेतकसँग भने उनीहरूको बैठकपछि छुट्टै छलफल गर्ने तय भएको छ।
काठमाडौँ । सभामुख देवराज घिमिरेले आज बिहान साढे १० बजे प्रमुख तीन दलका प्रमुख सचेतकसँग छलफल गर्दैछन् ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा हुने छलफलमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका मुख्य सचेतकहरूलाई बोलाइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक परेकाले सभामुखले रास्वपाका प्रमुख सचेतकसँग भने उनीहरूको बैठकपछि छुट्टै छलफल गर्ने तय भएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण