विद्यालय शिक्षा विधेयक
विद्यालय शिक्षा विधेयक अड्किएपछि देउवा भेट्न सानेपा पुगे शिक्षामन्त्री
सोमबार, १६ असार २०८२, १५ : ३१
काठमाडौँ । शिक्षामन्त्री रघुजी पन्त नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न कांग्रेस पार्टी कार्यालय सानेपा पुगेका छन्। सोमबार दिउँसो शिक्षा मन्त्री पन्त देउवालाई भेट्न सानेपा पुगेका हुन् ।
विशेषतः विद्यालय शिक्षा विधेयकमा नेपाल शिक्षक महासङ्घले असहमति जनाएपछि शिक्षामन्त्री पन्त देउवालाई भेट्न सानेपा पुगेका हुन्।
नेपाली कांग्रेस र नेकपा एमालेका प्रमुख सचेतकहरू र शिक्षा, स्वास्थ्य, सूचना तथा प्रविधि समितिबिच असार १५ गते भित्र शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित गर्ने प्रतिबद्धता सहित हस्ताक्षर गरिएको थियो । तर विधेयक प्रतिनिधि सभाबाट पारित हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण