बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
धोबीखोलाको सरसफाइ सुरु, तस्बिरहरू
फोटोफिचर

धोबीखोलाको सरसफाइ सुरु, तस्बिरहरू

मङ्गलबार, १७ असार २०८२

काठमाडौँ । डिभिजन वन कार्यालय, काठमाडौँले धोबीखोला सरसफाइ गरिरहेको छ । मनसुन लागेसँगै खोलामा पानीको बहाव बढ्ने र फोहरहरू अड्किन सक्ने भएकाले डिभिजन वन कार्यालयले सरसफाइको काम अघि बढाएको हो । 

dhobikhola (2)

१५ दिन अघि सेतोपुलबाट सरसफाइ सुरु गरेको थियो । यो सरसफाइ अन्तर्गत धोबीखोलामा उम्रिएका झार र बुट्यानहरू उखालेर सफाइ गर्न सुरु गरिएको कार्यालयले जनाएको छ ।

dhobikhola (1)dhobikhola (3)dhobikhola (4)dhobikhola (5)dhobikhola (6)dhobikhola (7)dhobikhola (8)dhobikhola (9)dhobikhola (10)dhobikhola (11)dhobikhola (12)dhobikhola (13)dhobikhola (14)dhobikhola (15)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया