सलाम इच्छुक युट्युबमा सार्वजनिक, गीतमा के छ ?
शनिबार, २१ असार २०८२, २० : ११
सारांश
- दिवङ्गत पत्रकार कृष्ण सेन इच्छुकको जीवनीमा आधारित म्युजिक भिडियो सार्वजनिक भएको छ ।
- इच्छुकको जीवनीमा आधारित म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक भएको हो ।
- पत्रकार सेनको १० वर्षे युद्धका क्रममा प्रहरी हिरासतमा निधन भएको थियो।
काठमाडौँ । दिवङ्गत पत्रकार कृष्ण सेन इच्छुक प्रहरी हिरासतमा रहँदाको संघर्षलाई जोडेर निर्माण गरिएको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सो म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
पत्रकार सेनको तत्कालीन नेकपा माओवादीद्वारा सञ्चालित १० वर्षे सशस्त्र विद्रोहका क्रममा प्रहरी हिरासतमा निधन भएको थियो ।
महेश्वर दाहालको शब्द, केशर कालिकोटेको सङ्गीत रहेको गीतमा रमण थामीको स्वर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण