मल किन्न छुट्टै संस्था चाहिन्छ : कृषि मन्त्री
आइतबार, २२ असार २०८२, १२ : ०४
सारांश
- कृषि मन्त्री रामनाथ अधिकारीले मलका लागि छुट्टै संस्था बनाउनुपर्ने बताए।
- उनले रासायनिक मल खरिद गर्दा मन्त्रालयका अन्य काममा समेत असर परेको बताए।
- मन्त्री अधिकारीले मल खरिद प्रक्रिया र वितरण प्रणालीको दोष मन्त्री र मन्त्रालयले पाइरहेको बताए।
काठमाडौँ । कृषि मन्त्री रामनाथ अधिकारीले मलका लागि छुट्टै संस्था बनाउनुपर्ने बताएका छन् । रासायनिक मलको खरिदका लागि मन्त्रालय जोडिँदा अन्य काम समेत डिस्टर्ब भएको उनले बताए ।
‘मन्त्रालय जोडिँदा मल खरिदको प्रक्रिया र वितरण प्रणालीको दोष मन्त्री र मन्त्रालयले पाइरहेका छौँ ।’ उद्योग तथा वाणिज्य,श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै उनले मल किन्न जति मिहेनत गर्दा पनि समयमा नआउनु समस्या रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण