बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

रसायनिक मलको परनिर्भरता कम गर्ने मन्त्री चौधरीको प्रतिबद्धता

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रसायनिक मलमाथिको परनिर्भरतालाई क्रमश: कम गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेकी छन्।  बुधबार आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथि संसद्मा भएको छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै...