वर्षा
लाल बकैया नदीमा जल सतह सतर्कता तह नाघ्यो, सतर्क रहन आग्रह
बिहीबार, २६ असार २०८२, ०० : २२
सारांश
- जल तथा मौसम विज्ञान विभागले मकवानपुरको लाल बकैया नदीमा जल सतह सतर्कता तह पार गरेको जनाएको छ।
- नदीको जल सतह बढ्दो क्रममा रहेकोले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
काठमाडौँ । मकवानपुर जिल्लास्थित लाल बकैया नदीको जुरेली बजार जल मापन केन्द्रमा जल सतह सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मंगलबार राति ११ः ५५ मा एक सूचना जारी गर्दै विभागले नदीको जल सतह अझै बढ्दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्र आसपासमा बसोबास गर्नेहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण