रवि लामिछानेको पक्षमा ऐक्यबद्धता जनाउँदै अभिनेत्री मनीषा
बिहीबार, २६ असार २०८२, १० : ४१
१
सारांश
- अभिनेत्री मनीषा कोइरालाले रवि लामिछानेको समर्थनमा हस्ताक्षर गर्ने भएकी छिन्।
- कोइराला बिहीबार रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा पुगी हस्ताक्षर गर्नेछिन्।
- रास्वपाले लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको आरोप लगाउँदै हस्ताक्षर अभियान चलाइरहेको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै त्यसका विरुद्धको हस्ताक्षर अभियानमा अभिनेत्री मनीषा कोइरालाले पनि ऐक्यबद्धता जनाउने भएकी छन् ।
लामिछानेको पक्षमा हस्ताक्षर गर्न उनी बिहीबार रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा जाँदैछिन् । बिहान ११ः ३० मा कोइराला पार्टी कार्यालयमा हस्ताक्षर गर्न आउने रास्वपा निकट सञ्चारकर्मी प्रमोद न्यौपानेले जानकारी दिए ।
रास्वपाले लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै केही समय अगाडिदेखि हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण