आइतबार, १८ जेठ २०८२
ताजा लोकप्रिय

गणतन्त्र दिवसका दिन अभिनेत्री मनीषा कोइराला लेख्छिन्-‘संवैधानिक राजतन्त्र आवश्यक छ’

काठमाडौँ । बलिउडमा समेत आफ्नो अलग्गै छाप छाड्न सफल अभिनेत्री मनीषा कोइरालाले संवैधानिक राजतन्त्र आवश्यक रहेको बताएकी छन् । उनले नेपालले शान्तिपूर्ण हिन्दु अधिराज्यको रूपमा आफ्नो पहिचान पुनः स्थापना गर्नुपर्ने...