रुपन्देही–३ मा बद्रे आलम जनमोर्चाका उम्मेदवार
आइतबार, २९ असार २०८२, १४ : ११
सारांश
- राष्ट्रिय जनमोर्चाले रुपन्देहीमा हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ।
- पार्टीले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा बद्रे आलमलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
- अध्यक्ष चित्र बहादुर केसीले आइतबार विज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन्।
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले रुपन्देहीमा हुने उपनिर्वाचनको उम्मेदवार टुङ्गो लगाएको छ ।
रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनमा पार्टीका केन्द्रीय सल्लाहकार बद्रे आलम (मुसलमान)लाई उम्मेदवार बनाउने निर्णय भएको अध्यक्ष चित्र बहादुर केसीले जानकारी दिए ।
अध्यक्ष केसीले आइतबार विज्ञप्ति जारी गर्दै आलमलाई उम्मेदवार बनाउने निर्णय भएको जनाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण