काठमाडौँ । राष्ट्रिय जनमोर्चाले संविधान संशोधनका नाममा लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता तथा २०६२६३ सालको जनआन्दोलनका उपलब्धि कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य नहुने जनाएको छ। बुधबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित...