नेकपा बहुमत निकट विद्यार्थीको हडतालले निजी विद्यालय बन्द
शुक्रबार, ०२ साउन २०८२, ०८ : ४४
सारांश
- विद्यार्थी संगठनले शैक्षिक हडताल आह्वान गर्दा निजी विद्यालय बन्द भए।
- शिक्षा ऐन जारी गर्नुपर्ने, निःशुल्क शिक्षा सुनिश्चित गर्नुपर्ने माग छ।
- अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले हडतालको घोषणा गरेको हो।
काठमाडौँ । नेकपा बहुमत निकट विद्यार्थी सङ्गठनले आह्वान गरेको आम शैक्षिक हडताल कारण आज निजी विद्यालयहरू बन्द भएका छन् ।
शिक्षा ऐन छिटो जारी गर्नुपर्ने, निःशुल्क शिक्षाको सुनिश्चितता हुनुपर्ने, शिक्षामा भइरहेको निजीकरण बन्द हुनुपर्नेलगायतका मागसहित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले आज एक दिन आम शैक्षिक हडताल घोषणा गरेको हो ।
हडतालको घोषणा काठमाडौँका कतिपय निजी विद्यालयले बिहीबार बेलुका अभिभावकहरूलाई विद्यालय बन्द हुने जानकारी पठाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण