अदालत
उच्च अदालतका न्यायाधीश लम्सालले दिए राजीनामा
शुक्रबार, ०२ साउन २०८२, ११ : २१
सारांश
- उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुङ्गाका न्यायाधीश भरत लम्सालले राजीनामा दिएका छन्।
- न्यायाधीश लम्सालले प्रधानन्यायाधीशसमक्ष राजीनामा बुझाएका हुन्।
- स्वास्थ्य अवस्थाको कारण देखाउँदै उनले एक वर्षपछि अवकाशमा जाने बेलामा राजीनामा दिए।
काठमाडौँ । उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुङ्गामा कार्यरत न्यायाधीश भरत लम्सालले पदबाट राजीनामा दिएका छन्।
न्यायाधीश लम्सालले बिहीबार सर्वोच्च अदालत पुगेर प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसमक्ष राजीनामा दिएका सर्वोच्च अदालतका प्रवक्ता सहरजिष्टार अच्युत कुइँकेलले रातोपाटीलाई जानकारी दिए ।
एक वर्षपछि उमेर हदका कारण अवकाशमा जाने न्यायाधीश लम्सालले राजीनामा दिएका हुन् । उनले राजीनामामा स्वास्थ्य अवस्थाको कारण देखाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण