तस्बिरमा हेर्नुहोस् नेपाल–चीन सांस्कृतिक शिखर सम्मेलन
शुक्रबार, ०२ साउन २०८२, १४ : ५०
काठमाडौँ । नेपाल र चीनबिच कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठका अवसरमा शुक्रबार नेपाल–चीन सांस्कृतिक शिखर सम्मेलन आयोजना गरिएको छ ।
फिनिक्स इन्स्पिरेशनद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबिचको मित्रतालाई नयाँ पुस्तासम्म विस्तार गर्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल–चीनबिच सम्बन्ध झल्काउने प्रस्तुतिका साथै कलाकारहरूले आफ्नो आकर्षक नृत्य समेत प्रस्तुत गरे ।



















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण