फोटो फिचर
मेहेन्दीको फेसन : संस्कृतिसँगै आयआर्जन (तस्बिरहरू)
शनिबार, ०३ साउन २०८२, १३ : २३
सारांश
- साउन महिना सुरु भएसँगै नेपाली महिलाहरू हरियो चुरा र मेहेन्दीमा सजिएका छन्।
- अविवाहित महिलाहरूले राम्रो श्रीमान् र विवाहितले पति-पत्नीबीचको प्रेमका लागि मेहेन्दी लगाउँछन्।
- मेहेन्दी फेसनको रूपमा स्थापित भएको छ, जसले गर्दा धेरै मानिसहरूको लागि आयआर्जनको बाटो पनि खोलेको छ।
काठमाडौँ । साउन लागेसँगै नेपाली महिलाहरू हरियो चुरापोते अनि मेहेन्दीमा सजिन थालेका छन्। महिलाको शृङ्गारमा मेहेन्दीको पनि महत्त्व छ ।
_cuIUikmXMr.jpg)
अविवाहितले राम्रो श्रीमान् भेटियोस् भनेर अनि विवाहितले पती-पत्नीको प्रेम प्रगाढ होस् भनेर मेहेन्दी लगाउने प्रचलन छ । मेहेन्दी जति गाढा लाग्छ, उत्ति नै गाढा माया बस्छ भन्ने विश्वास छ।
_csesPVhbNr.jpg)
पछिल्लो समय मेहेन्दीले फेसनकै स्वरूप लिएको छ । यसका अनेकौँ डिजाइन प्रचलनमा छन् ।
_FzwODoY65p.jpg)
मेहेन्दी लगाउने प्रचलन थुप्रै मानिसका लागि आयआर्जनको बाटो पनि बनेको छ । पसलदेखि फुटपाथसम्म मेहेन्दी लगाउने र लगाइदिनेहरू देख्न सकिन्छ । ठाउँ, डिजाइन र गुणस्तर अनुसार यसको मूल्य पनि फरक फरक छ ।
_qs2QZjolq7.jpg)
_gtpu727ThS.jpg)
_fp3YwqHoLA.jpg)
_HjgtJSqH0Z.jpg)
_mq5qsMjYRu.jpg)
_mJfJLDSsH3.jpg)
_NHBYFFYltb.jpg)
_wJcNFGoOeZ.jpg)
_bJ7LQwvdkt.jpg)
_qVYT39qxwL.jpg)
_fu69PC2xuw.jpg)
_hZynkG6WsZ.jpg)
_LPplRr7giY.jpg)
तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई दोस्रो पत्र
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
-
जलबिरेमा पनि खस्यो पहिरो, मुग्लिन–नारायणगढ सडक पूर्णरूपमा बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण