कोरा साइकल च्यालेन्ज सम्पन्न, तस्बिरहरू
ललितपुर । आज पाटन दरबार स्क्वायर क्षेत्रमा ‘कोरा साइकल च्यालेन्ज’ र्याली आयोजना गरिएको छ। हजारौँ साइकल प्रेमीहरू सहभागी सो र्याली पाटन दरबार प्राङ्गणबाट सुरु भई विभिन्न धार्मिक स्थलहरूको परिक्रमा गरिएको छ ।
_xVTPzK74xK.jpg)
त्यस्तै ‘काठमाडौँ कोरा साइकल च्यालेन्ज’मा उपत्यकाका प्रमुख धार्मिक तीर्थस्थलहरू स्वयम्भू, खास्ती चैत्य (बौद्ध स्तुपा) र पशुपतिनाथको परिक्रमा गरिन्छ।
_SgW8Hm7IbT.jpg)
‘काठमाडौँ कोरा’मा ५०, ७५ र १०० किलोमिटर गरी तीन तहका ‘साइकल राइड’ तय गरिएको हुन्छ। ५० किलोमिटरमा सहभागी हुनेलाई एमेच्योर राइडर भनिन्छ। त्यस्तै ७५ र १०० किलोमिटरको समूहमा भने परिपक्व एवं व्यावसायिक साइकल चालकहरू सहभागी हुन्छन्।
_UgtnYSwXhX.jpg)
पाटन दरबारबाट सुरु हुने यात्राको रुटमा कीर्तिपुर,चोभार,नैकाप, स्युचाटार, स्वयम्भू पछाडिको बाटो हुँदै नागार्जुन जङ्गलको छेउछाउको बस्तीहरू हुँदै बालाजु, मनमैजु, धापासी, बूढानीलकण्ठ, कपन, बौद्ध, पशुपति, गुहेश्वरी, सिनामंगल, एयरपोर्ट, कोटेश्वर हुँदै पुनः पाटन दरबारमा पुगेर टुंगिएको छ।
_QzClalHunm.jpg)
_RiS1TI6F3y.jpg)
_KtK1aZ6E8i.jpg)
_ciAWTLbtPH.jpg)

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई दोस्रो पत्र
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
-
जलबिरेमा पनि खस्यो पहिरो, मुग्लिन–नारायणगढ सडक पूर्णरूपमा बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण