प्रहरी वरिष्ठ नायव निरीक्षकमा २२ जना बढुवा सिफारिस (सूची)
सोमबार, ०५ साउन २०८२, २२ : १३
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फको प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवाका लागि २२ जनाको सूची प्रकाशित गरेको छ।
सोमबार बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार प्रहरी नायव निरीक्षकहरुलाई बढुवा गर्न सूची प्रकाशित गरिएको हो ।
बढुवा सिफारिस हुनेहरुमा टेक बहादुर श्रेष्ठ,मंगल प्रसाद गुरुङ,लालकाजी घिसिङ,पदम सुन्दर लिम्बु लगायत रहेका छन् ।
हेर्नुहोस् सूची


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण